Social Studies Grade 11

You need to be a verified teacher to download this book.

Login to check if you're eligible.

Social Studies Grade 11

by प्राडा. श्रीराम उपाध्याय, श्री महेन्द्र विष्ट , श्री सूर्य गुरुङ

Social Studies October 8, 2025
Description

पाठ्यपुस्तकलाई शिक्षण सिकाइको महत्त्वपूर्ण साधनका रूपमा लिइन्छ । यस पुस्तकको प्रयोगबाटपाठ्यक्रमद्वारा ल क्षित सक्षमता हासिल गर्न विद्यार्थीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । पाठ्यपुस्तकलाई सकेसम्म क्रियाकलापमुखी र रुचिकर बनाउने प्रयत्न गरिएको छ । यस पाठ्यपुस्तकलाई अझै परिष्कृत पार्नका लागि शिक्षक, विद्यार्थी, अभिभावक, बुद्धिजीवी एवम् सम्पूर्ण पाठकहरूको समेत महत्त्वपूर्ण भूमिका रहने हुँदा सम्बद्ध सबैको रचनात्मक सुझावका लागि पाठ्यक्रम विकास केन्द्र हार्दिक अनुरोध गर्दछ ।

Book Details

Title: Social Studies Grade 11

Author: प्राडा. श्रीराम उपाध्याय, श्री महेन्द्र विष्ट , श्री सूर्य गुरुङ

Subject: Social Studies

Upload Date: October 8, 2025

File Type: PDF

Status: Available

Back to Book List