Nepali Grade 11

You need to be a verified teacher to download this book.

Login to check if you're eligible.

Nepali Grade 11

by श्री बेगेन्द्र सुब्बा, श्री देवीप्रसाद घिमिरे, श्री रामचन्द्र खनाल, श्री ज्ञानेश्वर निरौला

Nepali October 8, 2025
Description

पाठ्यपुस्तकलाई शिक्षण सिकाइको महत्त्वपूर्ण साधनका रूपमा लिइन्छ । यस पाठ्‌यपुस्तकको प्रयोगबाट पाठ्यक्रमद्वारा लक्षित सक्षमता हासिल गर्न विद्यार्थीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । पाठ्यपुस्तकलाई सकेसम्म क्रियाकलापमुखी र रुचिकर बनाउने प्रयत्न गरिएको छ । यस पाठ्यपुस्तकलाई अझै परिष्कृत पार्नका लागि शिक्षक, विद्यार्थी, अभिभावक, बुद्धिजीवी एवम् सम्पूर्ण पाठकहरूको समेत महत्त्वपूर्ण भूमिका रहने हुँदा सम्बद्ध सबैको रचनात्मक सुझावका लागि पाठ्यक्रम विकास केन्द्र हार्दिक अनुरोध गर्दछ ।

Book Details

Title: Nepali Grade 11

Author: श्री बेगेन्द्र सुब्बा, श्री देवीप्रसाद घिमिरे, श्री रामचन्द्र खनाल, श्री ज्ञानेश्वर निरौला

Subject: Nepali

Upload Date: October 8, 2025

File Type: PDF

Status: Available

Back to Book List